ताजा समाचार

आज    |   

लकडाउनको समय अवधि जेठ ५ गतेसम्म बढ्यो ?



सरकारले जारी राखेको लकडाउनको समय अवधि बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन जेठ ५ गतेसम्म बढाउने निर्णय गरेको हो। चैत ११ गते देखि लकडाउन गरेको सरकारले कोरोना भाइरस रोकथामका लागि पटक पटक समय थप्दै आएको हो । नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

Write your Comment


Related News
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • कोभिड १९ को मारमा साना तथा मझौला होटल व्यवसायी, माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने
  • गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी
  • कोरोनाबाट विदेशमा १ सय २१ नेपालीले ज्यान गुमाए, कुन देशमा कति हेर्नुहोस्
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी