आज    |   

होटलहरू जुलाई भन्दा पहिले नखुल्ने



कोरोना भाइरस नियन्त्रणका लागि बन्द भएका होटलहरु जुलाई भन्दा पहिले नखुल्ने भएका छन् । पाँच ठूला होटेल समूहका प्रमुखहरूले काठमेरीनीसँगको अन्तर्वार्तामा ग्रीसका होटलहरु जुलाई भन्दा पहिले नखुल्ने बताएका हुन ।

कोभिड १९ भाईरस नियन्त्रण नभए सम्म होटल खोल्दा झन भाईरस फैलन सक्ने भन्दै उनिहरुले पान युरोपेली स्वास्थ्य प्रोटोकले भाईरस नियन्त्रण भएको सुचना दिए पछि पूर्ण रुपमा खोल्ने बताए । अहिले होटलहरु खोल्दा बाह्य पर्यटकहरूलाई सुरक्षित महसुस नहुने भन्दै आन्तरिक पर्यटन खुल्ला गर्नुपर्ने बताए ।

होटेलियर्सले आन्तरिक पर्यटकको लागि कुन कुन होटलहरु खोल्ने भन्ने तथ्याङक संङकलन भईरको र भाईरस नियन्त्रणका कारण बन्दको समयको कर छुट सरकारले दिनुप्रने बताए ।

Write your Comment


Related News
  • Nepal Tourism Board scales back budget by 75 percent as revenue streams disappear
  • होटल संघद्वारा स्वास्थ्य सुरक्षा अभिमुखिकरण तालिम आयोजना
  • आन्तरिक उडानका लागि बुद्धले सार्वजनिक गर्यो नयाँ भाडादर
  • The impact of COVID-19 on tourism around the globe
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी