ताजा समाचार

आज    |   

लकडाउनको समयमा ४ हजार ४६ विदेशी पर्यटक स्वदेश फिर्ता



लकडाउनको समयमा ४ हजार ४६ विदेशी पर्यटक स्वदेश फिर्ता भएका छन् । देशभर लकडाउन भएको बेला नेपालमा रहेका विभिन्न देशका पर्यटकहरु आफ्नोे देश फिर्ता भएका छन् ।

लकडाउनकै क्रममा चैत १४ देखि २९ गतेसम्म नेपालमा रहेका विदेशी नागरीकलाई सम्वन्धीत देशले जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेका अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार अहिले सम्म १० देशले जहाज चार्टर्ड गरी ४ हजार ४६ विदेशी पर्यटक लगेका छन् ।

कुन देशका कति पर्यटक स्वदेश फिर्ता भए
जर्मन – १ एक हजार २ सय तिन
फ्रान्स  – ६ सय ८
अमेरिका – ६ सय ५
बेलायत – ५ सय
अष्ट्रेलिया – २ सय ५७
जापान – १ सय ९३
क्यानाडा – २ सय ७
मलेसिया – ६६
चेक रिपब्लिकन – १ सय २
नेदरल्याण्ड – १ सय २४

Write your Comment


Related News
  • यस्तो छ नयाँ आउन लागेको ‘पर्यटन विधेयक २०७७’
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • कोभिड १९ को मारमा साना तथा मझौला होटल व्यवसायी, माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने
  • पर्यटन क्षेत्रका १२ संघसंस्थाहरुले भने ‘छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने’ पर्यटन क्षेत्रका १२ संघसंस्थाहरुले भने ‘छलफल नगरी नयाँ पर्यटन ऐन ल्याए मान्य नहुने’
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी