ताजा समाचार

आज    |   

बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने निर्णय



मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस फैलन नदिन २०७७ बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि सरकारले कोरोना भाइरको सङ्क्रमण फैलन नदिन पहिलो चरणको लकडाउन चैत ११ गतेदेखि गरेको थियो । यस्तै चैत १८ गते पुनःलकडाउनको समय २५ चैतसम्म थप गरेको थियो । २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो ।

Write your Comment


Related News
  • गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी
  • कोरोनाबाट विदेशमा १ सय २१ नेपालीले ज्यान गुमाए, कुन देशमा कति हेर्नुहोस्
  • लकडाउन लम्बियो, हावाई सेवा असार १६ गते सम्म बन्द
  • कर्णाली प्रदेश-नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्यटन क्षेत्र, सुरक्षित आकर्षक र विशिष्ट पर्यटकीय गन्तव्य बनाउने देखि पर्यटन उद्योगलाई सहयोग गर्ने सम्म कार्यक्रम
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी