ताजा समाचार

आज    |   

यस कारण दुर्घटनामा परेको हो नेपालगञ्जमा नेपाल एयरलाइन्सको बिमान ?



नेपालगञ्ज विमान स्थलमा नेपाल एयरलाइन्सको बिमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ । काठमाडौँबाट नेपालगञ्जका लागि औषधि बोकेर उडेको नेपाल एयरलाइन्सको 9NAKU(E) काे जहाज नेपालगञ्ज बिमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ । विमानमा चालक दलका ३ सदस्यसहित २ जना डाक्टर गरि ५ जना रहेका थिए ।

Write your Comment


Related News
  • गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी
  • कोरोनाबाट विदेशमा १ सय २१ नेपालीले ज्यान गुमाए, कुन देशमा कति हेर्नुहोस्
  • कर्णाली प्रदेश-नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्यटन क्षेत्र, सुरक्षित आकर्षक र विशिष्ट पर्यटकीय गन्तव्य बनाउने देखि पर्यटन उद्योगलाई सहयोग गर्ने सम्म कार्यक्रम
  • पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट के के परे प्राथमिकतामा ? पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट के के परे प्राथमिकतामा ?
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी