आज    |   

पर्यटक आकर्षित गर्ने विश्वका उत्कृष्ट १५ पुलहरु



विश्वका यस्ता देशहरु छन् जुन पर्यटक आकर्षण गर्न विभिन्न खाललका पुलहरुको निमार्ण गरेका छन् । पर्यटकको बसाई र उनिहरुलाई मनोरञ्जन प्रदान गर्न लामा खालका पुलहरुको निमार्ण गरेका छन् । विशेष गरी यस्ता पुलहरु एक राज्य बाट अर्को राज्यमा जानको लागि बनाईएको छ । यस पुलमा जाने पर्यटकहरु पुल निमार्ण गरिएका वास्तुशिल्पहरू देखेर आश्चर्यजनक हुने गर्दछन् । विश्वमा यस्ता १५ वटा पुलहरु छन् जुन विश्वका सबै भन्दा प्रतिष्ठित, ऐतिहासिक, अद्वितीय र भौतिक विज्ञान का रुपमा चिनिएका छन् ।

हेलिक्स ब्रिज – सिंगापुर


पुएन्टे डी ला मुजर – ब्यूनस आयर्स, अर्जेन्टिना


ब्रूकलिन ब्रिज – न्यूयोर्क, न्यूयोर्क


गोल्डन ब्रिज – दा नांग, भियतनाम


लांगकावि स्काई ब्रिज – लांगकावी, मलेशिया


टास्निङ मा – हंकङ


टावर ब्रिज – लन्डन


सात माइल ब्रिज – फ्लोरिडा कुञ्जी, फ्लोरिडा


मिलेउ वायाडक्ट ब्रिज – मिलउ, फ्रान्स


गोल्डन गेट ब्रिज – सान फ्रान्सिस्को, क्यालिफोर्निया


पोन्टे भेचियो – फ्लोरेन्स, इटाली


स्चेचेनी चेन ब्रिज – बुडापेस्ट, हंगेरी


सिड्नी हार्बर ब्रिज – सिड्नी, अष्ट्रेलिया


पन्ट जैक चाबान-डेलमास – बोर्डो, फ्रान्स


वास्को दा गामा ब्रिज – लिस्बन, पोर्चुगल

Write your Comment


Related News
  • Nepal Tourism Board scales back budget by 75 percent as revenue streams disappear
  • होटल संघद्वारा स्वास्थ्य सुरक्षा अभिमुखिकरण तालिम आयोजना
  • आन्तरिक उडानका लागि बुद्धले सार्वजनिक गर्यो नयाँ भाडादर
  • The impact of COVID-19 on tourism around the globe
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी