आज    |   

अर्थमन्त्री भन्नुहुन्छ : जीडीपीमा पर्यटनको योगदान ३ प्रतिशत छ, अर्थतन्त्रमा असर पर्दैन



पर्यटनमा भएको नोक्सानले अर्थतन्त्रमा खासै असर नपर्ने अर्थ र संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले कोरोनाको प्रभावले पर्यटनमा असर पर्ने भए पनि त्यसले अर्थतन्त्रमा खासै असर नपर्ने बताउनुभएको हो । उहाँले पर्यटनको जीडीपीमा ३ प्रतिशत मात्र योगदान भएकाले कोरोना असर त्यति नपर्ने बताउनुभयो ।

Write your Comment


Related News
  • बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने निर्णय
  • द क्वारेन्टाइन
  • पर्यटन क्षेत्रलाई राष्ट्र बैंकको राहात प्याकेज, किस्ता नतिरे पनि नयाँ कर्जा पाउने
  • यस्ता छन् जापानका पर्यटकीय गन्तव्यहरु (भिडियोमा हेर्नुहोस्)
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी