ताजा समाचार

आज    |   

नाट्टा बाँके च्याप्टर को अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति



बाँके नाट्टा च्याप्टरको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित हुनुभएको छ । शनिवार गाभर भ्याली होमस्टेमा भएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरको पहिलो अधिवेशनबाट श्रीराम सिग्देल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा डिल्लीराम रेग्मी, महासचिवमा झविलाल शर्मा, सचिवमा भागिराम वली, कोषाध्यक्षमा राम बहारदुर श्रेष्ठ, सह कोषाध्यक्षमा पारश शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरूमा शम्भु बुढाथोकी, अजमल सिद्दिकी, कुमार चाल्स श्रेष्ठ, लवराज प्रधान, कुलबहादुर केसी निर्वाचित हुनुभएको छ । बाँके च्याप्टर २०७६ भाद्र ७ गते श्रीराम सिग्देलको अध्यक्षतामा कार्यसमिति गठन भएको थियो ।

Write your Comment


Related News
  • होटल संघद्वारा गभर्नरको ध्यानाकर्षण, ऋण चुक्ताका लागि ताकेता नगर्न आग्रह
  • ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह
  • होटल व्यवसायीलाई सहुलियत दिन बागमती प्रदेशका १३ जिल्लाले बुझाए सिडियोलाई ज्ञापनपत्र
  • बाँकेका तिन वटै होटल व्यवसायीले बुझाए सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी