आज    |   

भुटान जाँदा कहाँ कहाँ घुम्ने हेर्नुहोस् २० तस्विर



भुटान नेपालजस्तै हिमाली र भूपरिवेष्टित देश हो । यहाँ घुम्न जाँदा कुनै पनि विदेशी पर्यटकले छिर्नेबित्तिकै प्रतिव्यक्ति दैनिक २ सय अमेरिकी डलर खर्च गर्नैपर्छ । अझ भुटानको विभिन्न क्षेत्रको भ्रमण गर्न ट्रेकिङ, साइट सिन, जंगल सफारी, कल्चरल टुर, साइक्लिङ, बर्ड वाचिङ आदिका लागि प्रतिव्यक्ति प्रतिदिन खर्च तिर्नु पर्ने हुन्छ ।

थिम्पू

थिम्पू भुटानको राजधानी हो।

पारो

पारो भुटानको सबैभन्दा लोकप्रिय गन्तव्य हो । शान्तिमय निर्मल सौन्दर्य र स्वच्छ हावा, अतुलनीय पहाडहरू, हरियो मैदान र ऐतिहासिक भवनहरूले घेरेको छ पारोलाई ।

पुनखा

ट्रोन्सा

जकार

फोब्जियाखा

वाङगुड्डे फोड्ररया

जिग्मे डोर्जी नेशनल पार्क

पारो मा रयाफ्टिङ

माउन्ट जोमोलहरीमा ट्रेकिङ

पारामा कायाकिंग

पर्वतमा साइकल

रक क्लाइमिङ

फिसिङ


आरचरी


जंगलसफारी


टाइगरको गुँड मठ ट्रेक


भुटानी महोत्सव


पक्षी अवलोकन


तातोपानीमा थेरापी

Write your Comment


Related News
  • सन् २०२१ आन्तरिक भ्रमण वर्ष -मन्त्री भट्टराई
  • गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर गोरखामा होसानको तदर्थ समिति गठन, संयोजकमा मान बहादुर राना मगर
  • लमजुङमा होसानको तदर्थ समिति गठन, संयोजकमा भिमबहादुर दुरा
  • पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित, यस्तो छ कार्यसमिति
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी