ताजा समाचार

आज    |   

कोरोना प्रभावः विदेश जाने विद्यार्थीले अब एनओसी नपाउने



उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सरकारले नो अब्जेकसन सर्टिफिकेट (एनओसी) नदिने भएको छ ।आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाईरसका कारण बिदेश पढन जाने विद्यार्थीलाई तत्काललाई एनओसी नदिने निर्णय गरेको एक मन्त्रीले बताए ।

Write your Comment


Related News
  • भारतमा जुन ८ देखि होटल, मल र धार्मिकस्थल खुल्ने
  • होटलहरू जुलाई भन्दा पहिले नखुल्ने होटलहरू जुलाई भन्दा पहिले नखुल्ने
  • पर्यटकलाई आकर्षित गर्ने स्पेनका पर्यटकीय गन्तव्य (भिडियोमा हेर्नुहोस्)
  • यस्तो छ – भगवान् रामको ससुराली र सीताको जन्मभूमि ‘जनकपुर’ यस्तो छ – भगवान् रामको ससुराली र सीताको जन्मभूमि ‘जनकपुर’
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी