आज    |   

होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी



नेपालभर संञ्चालित होमस्टेहरूको संगठन होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) को प्रदेश पाँच कमिटी गठन गरिएको छ ।
होसानका अध्यक्ष केशव बडालको प्रमुख आतिथ्यतामा बुटवलमा भएको भेलाले परशुराम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
तीन बर्षे कार्यकालका लागि उपाध्यक्षमा बलराम ढकाल, सचिवमा वासुदेव भट्टराई, सह सचिवमा धनिराम भण्डारी, कोषाध्यक्षमा छोटकनी चौधरी चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा लाल बहादुर राना, अनिल बहादुर थापा, सचित चौधरी, बाबुराम चौधरी, सुर्य प्रसाद आचार्य, अनिल
चौधरी, मेघनाथ भण्डारी चयन हुनुभएको छ ।

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी