आज    |   

प्रदेश दुईको प्रमुख धार्मिक पर्यटकीय स्थल हो गढीमाई मन्दिर



प्रदेश नम्बर दुईको प्रमुख धार्मिक पर्यटकीय स्थल हो
गढीमाई मन्दिर । नेपालको बारा जिल्लामा अवस्थित गढीमाई तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ हो। यस मन्दिरमा पुजा गर्न नेपाल तथा भारतबाट आउने गर्दछन । बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ। त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ। विशेष रूपमा हरेक पाँच(पाँच वर्षमा लाग्ने गढीमाईको मेलाले मन्दिरको महत्व झनै बढाएको छ ।

कसरी जाने
बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित छ गढीमाई ।यहाँ जानको लागि सहज रूपमा यातायतको साधन पाईन्छ ।

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी