आज    |   

१०० पर्यटकीय गन्तव्यको लागि दोस्रो किस्ताको रकम बाड्दै पर्यटन मन्त्रालय (कुन स्थानीय तहले कति पाउँदै)



संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारले घोषण गरेको १०० पर्यटकीय स्थलहरुको पूर्वाधार विकास निर्माणका लागि दोस्रो किस्ताको रकम माग गर्न स्थानीय तहहरुलाई पत्रचार गरेको छ ।

मन्त्रालयले सुचना जारी गरी दोस्रो किस्ताको रकम फागुन मसान्त भित्र माग गरिसक्न स्थानीय तहहरुलाई पत्र पठाएको हो । पत्रमा भनिएको छ २०७६ ७७ को नयाँ तथा स्थापित गन्तव्यहरुको पर्यटन पूर्वाधार विकास सम्वन्धी कार्यक्रमहरु संसदमा पेश भई अनुमोदित स्थानिय तहबाट कार्यान्वयन भएका सशर्त योजना आयोजनाहरु मध्ये २०७५ ७६ मा घोषित १०० पर्यटकीय गन्तव्यहरुको आवश्यक पूर्वाधार विकास निर्माण आयोजनाहरु को प्रथम किस्ता भदौ २४ को निर्णयअनुसार पुस २५ मा मार्गदर्शन सहित सम्वन्धीत स्थानीय तहमा पठाईसकेको र दोस्रो किस्ताको लागि रकम माग गर्न भनिएको छ ।

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी