आज    |   

यस्तो बन्यो प्रदेश ५ को होमस्टे सञ्चालन नियमावली (पूरा हेर्नुहोस)



प्रदेश ५ सरकारले ग्रामीण क्षेत्रका स्थानीय जनसमुदायमा स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जिवनस्तरमा सुधार ल्याउने उदेश्य अनुरुप होमस्टे सञ्चालन नियमावली बनाएको छ ।

उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय ले ग्रामिण पर्यटन पूर्वाधारको दिगो विकास गर्ने ग्रामीण पर्यटनको माध्यमबाट विपन्न, महिला, मधेशी, आदिवासी जनजाती र हालसम्म समेट्न नसकिएका समूहको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायको पहुँचभित्र ल्याउने संरचनाको निर्माण र विकास गर्ने भनि होमस्टे सञ्चालन नियमावली ल्याएको हो ।

मन्त्रालयले नेपालका ग्रामिण भेगमा तथा शहरी क्षेत्रमा समेत होमस्टेको माध्यमबाट पर्यटनको विकास, प्रर्बद्धन, व्यवस्थापन र नियमन गर्न होमस्ट कार्यविधि जारी गर्न आवश्यक भएकोले प्रदेश सरकारले होमस्टे संचालन नियमावली २०७६ बनाएको जनाएको छ ।
यस्तो छ नियमावली यहाँ क्लिक गर्नुहाेस् । 

 

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी