आज    |   

नाट्टा गण्डकीको अध्यक्षमा सञ्जयकान्त सिग्देल निर्वाचित



नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशको अध्यक्षमा सञ्जयकान्त सिग्देल निर्वाचित हुनुभएको छ । दुई वर्षे कार्यकालका लागि शनिबार भएको संस्थाको २५ औं वार्षिक साधारणसभा तथा ११औं अधिवेसन बाट सिग्देल झबिलाल अधिकारी लाई हराउदै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै ११औं अधिवेसन बाट प्रथम उपाध्यक्ष हरिराम अधिकारी, उपाध्यक्ष किशोर दाहाल महासचिव कमला गिरी, सचिव संगीता पौडेल, कोषाध्यक्ष राजेश पाहरी र सह कोषाध्यक्ष नवराज भण्डारी निर्वाचित हुनुभएको छ ।

यसै गरी सदस्यहरुमा सन्दिप श्रेष्ठ ,सुबास पहारी ,तारा प्रसाद गौतम ,खिम बहादुर नेपाली ,सुशिला सिग्देल निर्वाचित हुनुभएको छ । संस्थाको नयाँ नेतृत्वको लागि सञ्जयकान्त सिग्देल र झबिलाल अधिकारीले छुट्टा छुट्टै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका थिए ।

Write your Comment


Related News
  • PATA launches Crisis Resource Center and Tourism Recovery Monitor PATA launches Crisis Resource Center and Tourism Recovery Monitor
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी