ताजा समाचार

आज    |   

भारतका घुम्नै पर्ने पर्यटकीय स्थलहरु (फोटो फिचर)



क्षेत्रफलका आधारमा विश्वको सातौं ठूलो राष्ट्र र जनसंख्याको हिसाबले दोस्रो ठूलो, देश हो भारत । यस देशमा परम्परागत र आधुनिक दुबै संसार मिल्दछ । विश्वका पर्यटकहरु भारतका पर्यटकीय क्षेत्रहरुमा घुम्न रुचाउछन् । किन कि यहाँ शताब्दीयौंका विभिन्न संस्कृति र धर्म तथा प्रकृति प्रेमीहरूले यसको धूपमा डुबेका तटहरू, रमणीय राष्ट्रिय निकुञ्जहरू र रमाईलो वन्यजन्तु हरु देख्न सक्दछन् । पर्यटकको स्वर्ग भानिने आग्राको भव्य ताजमहलदेखि अमृतसरको हरमंदिर साहिब (पहिले स्वर्ण मन्दिर) र हैदराबादको मक्का मस्जिदमा विदेशी देशका पर्यटकहरूले आध्यात्मिक, सांस्कृतिक र ऐतिहासिक देख्न सकिन्छ ।

यस्ता छन् भारतका घुम्नै पर्ने पर्यटकीय स्थलहरु

१. आग्रा मा रहेको ताजमहल

२.वनाणसीको पवित्र शहर

३. अमृतसरको स्वर्ण मन्दिर हरमंदिर साहिब

४. जैसलमेर को गोल्डेन सिटी

५. दिल्ली को रातो फोर्ट

६. मुम्बई को गेटवे अफ इंडिया

७. हैदराबाद को मक्का मस्जिद

८. जयपुर को आमेर फोर्ट

९. गोवा मा रहेको पाम लाइनरेटेड समुद्रि तट

१०.पेरियार राष्ट्रिय निकुञ्ज र वन्यजन्तु अभयारण्य, मदुरै

११.आगरा फोर्ट

१२. एलोरा गुफा, औरंगाबाद

१३. मेहरानगढ फोर्ट, जोधपुर

 

१४. मैसूर प्यालेस


१५.महाबोधि मन्दिर, बोधगया

Write your Comment


Related News
  • पर्यटन संघसंस्थाको दम्भ र सरकारको लाचारीपनले पर्यटन मजदुर, गाइड तथा आरोहीहरु आन्दोलित
  • नेपालमा आज ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २ सय ५९ पुग्यो
  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको सटही दर
  • नेपालमा कोरोनाबाट २८ जनाको मृत्यु, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी