आज    |   

पत्रकार दिपक जैसी सम्मानित



कर्णाली प्रदेशको कला, साहित्य, संगीत तथा पर्यटन क्षेत्रमा ससक्त रुपले पत्रकारिता मार्फत कलम चलाएको भन्दै आओर टुरिजम न्युज मासिक पत्रिका तथा अनलाईनका पत्रकार दिपक जैसीलाई सम्मान गरिएको छ । कर्णाली कला साहित्य संगीत प्रतिष्ठान सुर्खेतले जैसीलाई सम्मान गरेको हो । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र प्रतिष्ठान की अध्यक्ष भिमा ढकाल सुवेदीले मन्त्रालयमा संयुक्त रुपमा सम्मान गर्नुभएको हो । जैसी विगत एक दशक देखि सुर्खेतमा रहेर पत्रकारिता गदै आउनुभएको छ ।

Write your Comment


Related News
  • बन्दिपुर पर्यटन विकास समितिको अध्यक्षमा किशन प्रधान निर्वाचित
  • कोरोना त्रास, कोरिया, जापानका पर्यटकको बुकिङ पनि रद्द
  • प्रदेश पाँचका होमस्टे कर्मीलाई बिना धितो कृषि बिकास बैंकले सहुलियत कर्जा दिने
  • होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी