आज    |   

यसरी गासियो, डल्ला र भुक देउराली होमस्टेको मितेरी साईनो (भिडियो सहित)



पर्वतको मोदी गाउँपालिकामा रहेको भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टे र बर्दियाको मधुवन नगरपालिकामा रहेको खाता जैविक मार्ग होमस्टे डल्ला बीच मितेरी साइनो गाँसिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखराको आयोजनामा भएको  मितेरी साइनो कार्यक्रममा गुरुङ वडाध्यक्षले थारु वडा अध्यक्षलाई सर्ट र धोती पहि¥याए भने भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टेहरुले वडाध्यक्ष परशुराम थारुलाई लाई भाङ्ग्रा लगाईदिएका थिए ।

भिडियो

Write your Comment


Related News
  • Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19 Tourism Industry Needs to Prepare for the Return of Tourism Post COVID-19
  • द क्वारेन्टाइन
  • Tourism industry gutted in virus-hit Japan Tourism industry gutted in virus-hit Japan
  • International tourism to nosedive up to 30% in 2020: UNWTO International tourism to nosedive up to 30% in 2020: UNWTO
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी