ताजा समाचार

आज    |   

नेपाली सरह विदेशी यात्रुलाई हवाई भाडा कायम गर्न सरकारलाई निर्देशन



नेपाल भ्रमण वर्षलाई मध्य नजर गदै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आन्तरिक उडानमा विदेशी यात्रुलाई नेपाली सरह समान हवाई भाडा कायम गर्न सरकारलाई निर्देशन दिएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली र विदेशी यात्रुलाई एउटै हवाई भाडादर कायम गर्न सरकारलाई निर्देशन दिएको हाे ।

बुधबार बसेको समिति बैठकले नेपालमा आउने विदेशी पर्यटकबाट फरक फरक भाडा उठाउदा नराम्रो म्यासेज जाने भन्दै तत्काल भाडादर समान गर्न सरकारलाई निर्देशन दिएको समितिकी सभापति पवित्रा निरौला खरेलले बताउनुभयो ।

Write your Comment


Related News
  • रोकिएन साना वन्यजन्तुको तस्करी, नेपाल घुम्न आउने पर्यटकले हेर्ने के ?
  • १०० पर्यटकीय गन्तव्यको लागि दोस्रो किस्ताको रकम बाड्दै पर्यटन मन्त्रालय (कुन स्थानीय तहले कति पाउँदै)
  • यस्तो बन्यो प्रदेश ५ को होमस्टे सञ्चालन नियमावली (पूरा हेर्नुहोस)
  • नाट्टा गण्डकीको अध्यक्षमा सञ्जयकान्त सिग्देल निर्वाचित
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी