ताजा समाचार

आज    |   

चितावनको रत्ननगरमा होमस्टे संञ्चालन



नेपालको तेस्रो पर्यटकीय स्थलको रुपमा रहेको सौराहा नजिकै सामुदायिक होमस्टे संञ्चालन गरिको छ । नेपाल भ्रमण वर्षमा चितावन आउने पर्यटकको लागि ग्रामिण भेगमा उत्पादन भएका खाना, सास्कृतिक पहिचान देखाउने उदेश्यले चितावनको रत्ननगरमा रहेको मोहनामा मोहना कम्युनिटी होमस्टे संञ्चालन गरिको हो ।

होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) की उपाध्यक्ष कौशिला मैनाली अमात्यको प्रमुख आथित्यमा होमस्टेको औपचारिक शुभारम्भ गरिएको हो । नयाँ होमस्टेको कार्यसमिति पनि चयन गरिएको छ । जसमा अध्यक्ष शान्ता पण्डित,उपाध्यक्ष दिपा थपलिया, सचिव अनिता अधिकारी, कोषध्यक्ष निर्मला मैनाली चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा भगवती मैनाली , जमकी महत र रीना वस्नेत रचयन हुनु भएको छ ।

Write your Comment


Related News
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • कोभिड १९ : बेरोजगार बनेका पथप्रर्शक र अन्यवलमा परेका पर्यटन संघसंस्थाहरुको भविष्य
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी