ताजा समाचार

आज    |   

फेसबुकमा अर्जुन पाण्डे लेख्नुहुन्छ ‘नेपालीहरुको विदेश भ्रमण रोक्नुपर्छ’



कोरोना भाइरसको कारणले घट्दो चिनियाँ बजार र अन्य देशको त्रसित पर्यटकको आगमन अग्रीम बुकिङ दर भयावह रूपमा घट्दो अवस्थामा रहेको र अधोगतीतिर जानलागेको पर्यटन बजारलाई राहत दिन नेपालीहरूको बिदेश भ्रमण बिशेष काम बाहेक यी देशहरू थाइल्याण्ड,सिङ्गापुर,बाली,मलेसिया,बाकु,इजिप्टतिर लागेको नेपाली पर्यटकको लस्कर तुरुन्त रोकि आन्तरिक भ्रमणमा प्रोत्साहन गरिएन भने यहीँ कारणले धेरै पर्यटन ब्यवसायीको हालत केहि समयमानै खराब हालतमा पुग्ने ठोकुवा गर्दै यसको माऊ मन्त्रालय,पर्यटन बोर्ड र भिजिट नेपाल 2020 सचिवालयले आबस्यक तयारी गरि माथि सुझावमा उल्लेख भय अनुसारको व्यवहार गर्ने र गराउने दिशामा अग्रसर भइ भाबी दिन हुन सक्ने क्षति प्रति सचेत हुन आग्रह गरेको छु। ब्यबसायीहरुपनि भाबि काहाली लाग्दो दिनको ख्याल गरी अनाबस्यक खर्च कम गर्ने कमाउने भन्दा पनि भयको जोगाउन र जोखिम बहन गर्ने क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन गर्न तिर अग्रसर हुन सल्लाह सुझाव दिन चाहन्छु । यता ब्यापारमा मन्दी उता कर्मचारी ब्यबस्थापन र सन्चालन खर्चको जोहो अनि बैंकको किस्ता दुरदिन शुरु हुँदैछ सचेत बनौं है सबै साथीहरू।

Write your Comment


Related News
  • पर्यटन ऐन २०७७ परिमार्जन गर्न टान पोखराको सुझाव
  • मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित मिसेस नेपाल टुरिज्म २०१९ बाट छिरिङ डोल्मा शेर्पा सम्मानित
  • जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे जनैपूर्णिमा मेलामा पार्वती कुण्डमा एक हजार भन्दा बढि तीर्थयात्रीले मेला भरे
  • पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने पार्वतीकुण्डमा पनि जनैपूर्णिमा मेला लाग्ने
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी