आज    |   

पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सदस्यमा पिके शेर्पा नियुक्त



नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (माउण्टेन एकेडेमी)को सदस्यमा पूर्ण कुमार शेपा (पिके) नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चार वर्षका लागि शेर्पालाई नियूक्त गरेको हो।

पर्यटन व्यवसायी शेर्पा ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पूर्व केन्द्रीय सदस्य तथा ‘पृथ्वीमा जीवन रक्षाका लागि हिउँ बचाउका अभियनता हुन ।

Write your Comment


Related News
  • होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी
  • होमस्टे आन्दोलन जनयुद्ध जस्तै हो : उपाध्यक्ष बस्याल
  • होटलकर्मीलाई चिनिया भाषा तालिम
  • प्रदेश दुईको प्रमुख धार्मिक पर्यटकीय स्थल हो गढीमाई मन्दिर
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी