ताजा समाचार

आज    |   

नेपाल भ्रमण बर्ष बारे यसरी गरे पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले आलोचना



नेपाल भ्रमण बर्ष २०२० तयारी विना घोषण गरीएको भन्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले आलोचना गरेका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको ३९ औं साधारण सभाका अवसरमा प्रमुख मानबहादुर जीसीले नेपाल भ्रमण बर्ष २०२० तयारी विना ल्याइएको भनी आलोचना गरे ।

पुर्वाधार र राम्रा सडक नहुँदा पनि भ्रमण बर्ष चुनौतिपूर्ण हुने उनले बताए । पोखरा आउने पर्यटकको तथ्यांक राख्न जरुरी भएको भन्दै प्मुख जीसीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारसँग माग गरेका छन् ।

Write your Comment


Related News
  • ट्राभल एजेन्सी भन्दा सस्तोमा यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति शुल्क ?
  • साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध साउदी अरबमा तीन देशका नागरिकलाई यात्रा गर्न प्रतिबन्ध
  • होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का होटल व्यवसायीलाई पलायन हुनबाट रोक्न सरकारले करमा छुट र बैंकले सहुलियत ऋण दिनुपर्छ – गणेश खड्का
  • कोभिड १९ : बेरोजगार बनेका पथप्रर्शक र अन्यवलमा परेका पर्यटन संघसंस्थाहरुको भविष्य
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी