आज    |   

नेपाल भ्रमण वर्षको आधिकारिक वायुसेवा नेपाल वायुसेवा निगम



नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवामा नेपाल वायुसेवा निगम तोकिएको छ। नेपाल भ्रमण सचिवालय र निगम बिच भएको सम्झौता अनुसार भ्रमण वर्ष प्रवद्र्धनका लागि नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको हो।

सम्झौतामा भ्रमण वर्षलाई सहयोग गर्न दुई संस्थाबीच विविधि कार्य गर्ने साझेदारी भएको छ । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेभसाइटलाई होम पेजको रुपमा प्रयोग गर्ने र सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ।

Write your Comment


Related News
  • बन्दिपुर पर्यटन विकास समितिको अध्यक्षमा किशन प्रधान निर्वाचित
  • कोरोना त्रास, कोरिया, जापानका पर्यटकको बुकिङ पनि रद्द
  • प्रदेश पाँचका होमस्टे कर्मीलाई बिना धितो कृषि बिकास बैंकले सहुलियत कर्जा दिने
  • होसान प्रदेश ५ को अध्यक्षमा परशुराम चौधरी
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी