आज    |   

पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन



पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन गरिएको छ। महासंघले  नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि सुदूरपश्चिम नेटवर्क गठन गरेको हो। नेटवर्कमा मोटर स्पोर्टकी श्रृष्टि रेग्मीलाई संयोजकको जिम्मेवारी दिईएको छ।

यस्तै बिभिन्न क्षेत्र का प्रतिनिधि दीर्घराज ठकुल्ला, दीपक बहादुर खड्का, भरतविक्रम शाह, लालवहादुर शाही, पदमविक्रम सिंह, रामंसिंह ठगुन्ना, लोकविक्रम सम्राट, अमरवहादुर पुन, अमर गाहा, गोमती अवस्थी सदस्य रहेका छन्। यस्तै प्रकाश चन्दलाई प्रमुख सल्लाहकार राखिएको छ।

उनीहरुलाई विभिन्न शाहसिक खेलको जिम्मेवारी दिएर सोही अनुसार खेलकुदका गतिविधि अगाडी बढाउन निर्देशन दिईएको पर्वतीय खेलकुद महासंघका महासचिव सञ्जीव पाण्डेयले बताए।

Write your Comment


Related News
  • यो वर्ष नहुने भयो गैंडा गणना, कति छन् नेपालमा गैंडा ?
  • Tourism in a lockdown Tourism in a lockdown
  • बैशाख ३ गते सम्म लकडाउन लम्ब्याउने निर्णय
  • Virus outbreak threatens longtime tourism attractions Virus outbreak threatens longtime tourism attractions
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी