ताजा समाचार

आज    |   

पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन



पर्वतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन गरिएको छ। महासंघले  नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि सुदूरपश्चिम नेटवर्क गठन गरेको हो। नेटवर्कमा मोटर स्पोर्टकी श्रृष्टि रेग्मीलाई संयोजकको जिम्मेवारी दिईएको छ।

यस्तै बिभिन्न क्षेत्र का प्रतिनिधि दीर्घराज ठकुल्ला, दीपक बहादुर खड्का, भरतविक्रम शाह, लालवहादुर शाही, पदमविक्रम सिंह, रामंसिंह ठगुन्ना, लोकविक्रम सम्राट, अमरवहादुर पुन, अमर गाहा, गोमती अवस्थी सदस्य रहेका छन्। यस्तै प्रकाश चन्दलाई प्रमुख सल्लाहकार राखिएको छ।

उनीहरुलाई विभिन्न शाहसिक खेलको जिम्मेवारी दिएर सोही अनुसार खेलकुदका गतिविधि अगाडी बढाउन निर्देशन दिईएको पर्वतीय खेलकुद महासंघका महासचिव सञ्जीव पाण्डेयले बताए।

Write your Comment


Related News
  • कर्णाली प्रदेश-नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्यटन क्षेत्र, सुरक्षित आकर्षक र विशिष्ट पर्यटकीय गन्तव्य बनाउने देखि पर्यटन उद्योगलाई सहयोग गर्ने सम्म कार्यक्रम
  • १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस-यसरी रहन गयो सगरमाथाको नाम
  • पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट के के परे प्राथमिकतामा ? पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट के के परे प्राथमिकतामा ?
  • आज कुन विदेशी मुद्राको सटही दर कति ?
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी