ताजा समाचार

आज    |   

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, प्रदेश नम्बर ३ को प्रथम अधिवेशन सुरु हुदै



होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, प्रदेश नम्बर ३ काे प्रथम अधिवेशन  सुरू हुदै छ । ‘व्यवसाय एकता हाम्राे प्रतिवद्धता, पर्यटन प्रर्वद्धनमा निरन्तर सक्रियता’ भन्ने मुल नाराका  साथ काभ्रेकाे बनेपामा प्रथम अधिवेशन सुरू हुदै छ । प्रदेश तिनका १३ वटा जिल्लामा संञ्चालित हाेटल व्यवसायीहरूकाे सहभागिता रहेकाे भेलाले नयाँ नेतुत्व चयन गर्ने प्रदेश नम्बर ३ का अध्यक्ष सन्ताेष उप्रेतिले बताउनुभयाे ।

 

Write your Comment


Related News
  • सरकारले सिटी टुर गाईडहरुलाई उपेक्षा गरेको भन्दै एसोशिएसनले बुझायो पयर्टन मन्त्रीलाई ज्ञापनपत्र
  • मंगलबार नेपालमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
  • के तपाई घुम्न जादै हुनुहुन्छ ? यस्तो छ आजको मौसम ?
  • बाँकेका २१ संघसंस्थाले गरे लकडाउन अवधि भरको भाडा छुट गर्ने घरधनीलाई सम्मान
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी