ताजा समाचार

आज    |   

(Untitled)



पर्यटन
९०. प्रदेशको धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुको अवस्थितिमा आधारित पर्यटकीय गन्तव्य तय गरनछ । प्रदेशका पर्यटकीय छवी विस्तार एवं बजारीकरण गन नीजिक्षेत्र समेतकासंलग्नतामा प्रादेशिक पर्यटन बोर्डको स्थापना गरी संचालनमा ल्याइन छ ।
९१. कोशीको तटवाट कंकालनी मन्दिर हुँदै सखडा भगवती, काला हनमान, ठाकरवावा ताल लौहजारा, शभनाथ,सलहेस फुलवारी, सकट राजदवी ढोडना महादव मठ, कमला उत्तरायनी धाम, धनुषाधाम, जानकी मन्दिर, अधा अधी वणदह, सोनामाई वक ड,रानी रतवा परिक्रमा रोड, सतीवउला, नािजर मजार, नाडीमन ताल, डावरी पर्यटन चन्द्रपुर, रौतहटको िशवनगर महादव थान, जलरनाथ महादव हद रौजा मजार, कारख थान परौल, सिमरानगढ महागढीमाई हुँदै प्रदेश पर्यटकीय सडक (रुट) को आवश्यक पूर्वाधार निर्माण गरिने छ । यस पर्यटकीय रुटमा मौलिक संस्कृतिका परिचय एवम संरक्षण गर्ने उद्धेश्यलेहोम स्टेलाई प्रदेश सरकारले प्रवद्धन गर्नेछ ।
९२. रामायण सर्किट अन्र्तगत जनकपुर र अयोध्यालाइ जोडने क्रममा रामजानकको पद िच ह भएका प्रमुखठाउँहरुलाई धार्मिक, अध्यात्मिक स्थलको रुपमा विकास गर्न सघीय सरकारसँग सहकार्य गरिने छ ।
९३. प्रदेशका धार्मिक पर्यटनलाई व्यवसायीक वनाउन जनकपुरमा त्रेता युग स्मरण गराउने गरी रामायण तथा मिथिला संस्कृति झल्किने गरी जानकी मन्दिर तथा जानक मिदर संगैको विवाह मण्डप र मणी मडपलाइ सौन्दर्यीकरण गरिन छ ।
९४. पर्यटन व्यवसायलाइ प्रोत्साहन तथा पवर्धन गर्न वागमती नुनथर क्षेत्रलाई प्रदेशकै प्रमुख वाटर स्पट केन्द्रको रुपमा विकास गरी सुविधा सहित आधुनिक पर्यटक आवास निर्माण गर्न नीजि क्षेत्रलाई आहवान गरिन छ । प्रतिस्पर्धाका आधारमा आकर्षक प्याकेज उपलब्ध गराउने नीजि क्षेत्रलाई पर्यटकिय क्षेत्र विकास निर्माणको जिम्मेवारी दिइन छ ।
९५. चन्द्रनिगाहपुर स्थित शहीद पार्कलाइ व्यवसायीक पर्यटन विकास गन ट्री जम्पिगं, चिल्ड्रेन पार्क, वाटर स्पटसहितका बृहत फन पार्क निर्माणका लाग नीजि साझेदारी सहकार्यको मोडेल योजनाको रुपमा अगाडीबढाइन छ ।
९६. कोशी टप्प वन्यजन्त आरक्षलाई पर्यटकय स्थलको रुपमा विकास तथा प्रर्वद्धन गर्नको लागि जंगल सफारी, दृश्यावलोकन, संग्रहालय, कोशीदेखि भोजपुरसम्म बोटिङ्ग एवम धार्मिक पर्यटनको लागि विभिन्न धार्मिकस्थल जोडन गरी सडक संजाल, होटेल, र रट तथा होम स्टेको विकास गरिनेछ । यस कार्यमा नीजिक्षेत्रलाई प्रोत्साहन गरिनेछ ।
९७. प्रदेश पर्यटन बोड मार्फत टुर अपरेटर तालिमका लागि नीजि होटल व्यवसायीहरुसंगको लगानीमा पर्यटकीय मानव संसाधन तथा होटल व्यवस्थापन तालिम केन्द्रका स्थापना गरिने छ ।
९८. प्रदेशभित्र रहेका होटल व्यबसायलाई पर्यटन उद्योगका मान्यता दिन नीति प्रदेश सरकारले लिएको छ । प्रदेशका होटल व्यवसायमा लगानी आकर्षण बढाउन प्रदेश भित्र रहेका बैंकहरुसंगका प्रादेिशक समिति बनाइ राष्ट्र बैंकसंग समेत अनुरोध गरी सबैभन्दा सस्तो, सहज एव शुलभ ब्याजदरमा ऋण उपलब्ध गराउन आवश्यक उपाय अपनाइने छ । ९९. धार्मिक पर्यटनको विकासका लागि रामनवमी, विवाह पञ्चमी, सीता नवमी लगायतका महवपण पर्वहरुलाई प्रादिशक पर्वका रुपमा मनाउन प्रदेश स्तरीय व्यवस्थापन समिति गठन गरी प्रदेश सरकार र मन्दिरका संयुक्त सहकार्यमा यी कार्यक्रमको व्यवस्थापन गरिन छ ।१००. भारतीय सिमाना संग जोडिएका प्रदेशका आठवटै जिल्लाका नाकाहरुमा अध्यागमन कार्यालय शाखा विस्तार गर्न तथा माडर सराहा र्मिचैया भई सगरमाथा बेसक्याम्प जान पर्यटकहरुलाई ट्रकिंग परमिटसमेतका व्यवस्थापन गन संघिय सरकार तथा सम्बन्धित सरोकारवालहरुसंग सहकाय गरिन छ ।
१०१. प्राकृतिक गन्तव्यहरु पर्सा राष्ट्रिय निकुंज, नुनथर बागमती, कोशी टप्पु, शिवालिग चुर पहाड, डावरीपर्यटन वन चन्द्रपुर तथा अन्य साँस्कृतिक धार्मिक पर्यटन स्थलहरुका प्रचार प्रसार गरिने छ ।
१०२. प्रदेश अन्र्तगत रहेका धार्मिक सर्किट बिकास गर्ने क्रममा धनुषाको जानकी मंदिर, मलिननाथ, मणी मण्डप, धनुषाधाम, नोचा पोखैर, अकउरा सताखर, कपिलेश्वर महादेव, ठेलिया भेरीया मठ, शम्भुनाथ, विसनरीया दह, दिनाभद्री र कंकालिनी, सिरहाका सहलेश, महादेव मठ, महो र चोहवा वौधी माहारानी, कमला उतरायहिनी धाम, नन्दमोरही, बावा ताल, कमलदह, राजदेवि मंदिर, सर्लाहिको नारिमनताल, कालीका मन्दिर हरीपुरवा, धनकौल माहादेव स्थान, सलाह फहाराको िशव मिदर, मगलनाथ महादव,मुर्तिया मुत्तेश्वर महादेव, सरला माइ, सती–विहुला, नारायणपुर, नािजर मजार, महोत्तरीको मठिहानी स्थान,सुगाका सुकदेव मुनिका स्थान, जलेश्वरका भार्गव ऋषिको स्थान, मडैका माण्डव्य ऋषि स्थान, पंचधुरा माइस्थान, बनौली स्थिति विद्यापतिको प्रवास स्थान, सोनामाईथान, पडौल स्थान, गेउरका मटिहानी र जलेश्वरनाथ, धनषाको परशराम तलाउ, मथला वहार र सदरशरण, बाराका झरोखर पोखरी, त्रिवेणीधाम, रौतहटको शिवनगरका माहादेवस्थान र राजदेवी मन्दिर, पर्साका भुटन देवी, विन्दवासनी, भाथा दुग्धेश्वर नाथ मंदिरका क्रमिक रुपमा प्रवर्धन तथा विकास गरिन छ ।१०३. प्रदेश गौरव योजनाको रुपमा छिन्नमस्ता मन्दिरका एकिकृत विकासका लागि छिन्नमस्ता एकिकृत विकास परियोजना गठन गरिने छ । त्यस्त, सिमरौनगढ माहागढीमाइ क्षेत्रको सम्पूण विकासको गुरुयोजना तयार गर कार्यान्वयनका लागि सिमरौनगढ महागढीमाइ विकास प्राधिकरण तथा जानकी मन्दिर परिसरलाइविश्वस्तरमा पहिचान स्थापित गराउन जनकपुरधाम विकास प्राधिकरण र महोर िजलाको जलारनाथ महादवको सर ण, वन तथा वकास गन जलरनाथ वकास ाधकरण गठन गरिनेछ । महोत्तरीकारौजामजार सरीफ तथा बिरगंजको भिस्वा र पारसनाथ मन्दिरलाइ समेत प्रदेश गौरवको आयोजनामासमावेश गरिने छ । शलहेस क्षेत्र विकास परियोजना समेत सुरुवात गन लक्ष्य लिइएको छ ।
१०४. बारा िजलाको निजगढमा नमाणाधीन दोो अन्तराष्ट्रिय विमानस्थलका व्यवसायीकतालाइ ध्यानमा राख्दै, कोशी टप्पु, जनकपुर, पसा नेशनल पार्क रुटलाई केन्द्रमा पर्ने गरी पर्व पश्चिम राजमार्ग संगै फास्टट्रयाक जोडिन स्थानको दाया बांया मनोरंजनात्मक साँस्कृतिक बगैंचा वारे सभाता अध्ययन गरिन छ ।
१०५. दुधमती महेन्द्रनगर करिडोरलाइ धार्मिक पर्यटकीय करिडोरका रुपमा विकास गरिने छ ।१०६. धनषा िजलाको गंगासागरमा संचालित महागंगा आरती व्यवस्थापन गरनछ र थप आकर्षणको लागि अत्याधुनिक ध्वनी र प्रकाश (ीष्नजत बलम क्यगलम) का व्यवस्था गरिनेछ । गगासागर सग रहको धनष सागरलाई पन यवि थत गरनछ । १०७. पर्यटन विकासको लागि अपरिहार्य र भरपर्दो पहच सुविधा वृद्धि गन जनकपुर विमानस्थललाइ आधारविमानस्थलका रुपमा विकास गन सघीय सरकारको स कत, पयटन तथा नागरिक उडययान मन्त्रालयसंगसहकार्य गरिने छ ।
१०८. पर्यटकलाई स्तरयुक्त सूचना तथा सेवा प्रदान गर्न हालै संचालनमा आएका बिरगंजस्थित एकीकृत चेक पोस्ट र जनकपुर जानकी मन्दिर क्षेत्रमा बहुआयामिक पर्यटन सेवा केन्द्र स्थापना गरिन छ ।
१०९. पर्यटकीय गतिबिधी र मनोरंजनका अवसरहरूका वद्धि गरी थप पर्यटक आकर्षित गर्न र पर्यटकको बसाई अवधि लम्ब्याउन जनकपुर र सिराहा जिल्लाको सलहेसमा ऐतिहासिक तथ्य तथा विषयवस्तमा आधारित ध्वनी तथा प्रकाशका कार्यक्रमहरुका अवलम्बन गरिने छ ।
११०।पयटकलाई आकषत गराई पयटकको बसाई अवध बढाउन भषाको अवध थप गन पन अवथालाई मनन गर दशमा अयागमन कायलयको ईकाइ वतार गन सघीय सरकारसग समवय गरनछ ।

Write your Comment


Related News
  • पर्यटन ऐन २०७७ परिमार्जन गर्न टान पोखराको सुझाव
  • आन्तरिक राजश्व विभागको अल्टिमेटम होटल संघले नमान्ने
  • कोभिड १९ को मारमा साना तथा मझौला होटल व्यवसायी, माग सम्बोधन नभए देशभरका होटलहरु बन्द गर्ने
  • गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी गण्डकीको नीति तथा कार्यक्रम – प्रदेशलाई पर्यटकीय हव, पोखरालाई पर्यटनको राजधानी
  • © 2020: OUR TOURISM NEWS All Rights Reserved. Designed by: GOJI Solution
    माथी