२०७८ मंसिर १७, शुक्रबार | २०७८ माघ ३ | ourtourismnews@gmail.com

स्की लेभल १ र २ तालिमको लागि दरखास्त आव्हान

२०७८ मंसिर १७, शुक्रबार

 

स्की लेभल १ र २ तालिमको लागि दरखास्त आव्हान गरिएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी) र नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजिए) ले संयुक्त रुपमा सञ्चालन गर्ने स्की लेभल १ र २ तालिमका लागि दरखास्त आव्हान गरेको छ ।

२०७८ साल पुस र माघ महिनामा सञ्चालन हुने स्की लेभल १ र २ तालिमका लागि दरखास्त दिने अन्तिम समय पुस १ गते तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर