२०७८ कार्तिक १७, बुधबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा गुरागाईँ

२०७८ कार्तिक १७, बुधबार

 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरी एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर