२०७८ कार्तिक १६, मंगलवार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०७८ कार्तिक १६, मंगलवार

नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोकिदा र्घटनामा परेको छ ।

मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिएको हो । दुर्घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर