२०७८ कार्तिक ५, शुक्रबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

खुल्यो ट्रेकिङ्ग गाइड तालिम

२०७८ कार्तिक ५, शुक्रबार

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले ट्रेकिङ्ग गाइड तालिमको लागि दरखस्त आव्हान गरेको छ ।

प्रतिष्ठानले मंसिर, पौष महिनाको दिवा समुहमा कक्षा सञ्चालन गर्ने गरी ७५ जनाको दरखस्त आव्हान गरेको छ । ट्रेकिङ्ग गाइड तालिमको लागि प्रतिष्ठानले फाराम भर्ने अन्तिम मिति २०७८ मंसिर २ गते र अन्तर्वाताको मिति मंसिर १२ गते तोकेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर