२०७८ कार्तिक ३, बुधबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

‘स्वर्ग जस्तै धादिङको रुवीभ्याली’ जाने होइन त घुम्न ?

२०७८ कार्तिक ३, बुधबार

हिमालको आधार शिविर हो धादिङको सुन्दर पर्यटकीय गन्तव्य रुवी भ्याली । जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली त्रिशूलीबाट रसुवाको स्याफ्रुबेंसी हुदैं पुग्न सकिन्छ ।

रेडपाण्डासहित लोपोन्मुख वन्यजन्तु, हिमाल, ताल, मनोरम बस्ती, नदी, सबैभन्दा सानो गुराँत सुनपातेसहित १४ थरिका लालीगुराँसका फूलका मनमोहन दृश्य यस ठाउँको विशेषता हुन् ।

भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर