२०७८ भाद्र २६, शनिबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

पर्यटकले घुम्नै पर्ने एक गन्तव्य : नमस्ते झरना

२०७८ भाद्र २६, शनिबार

पूर्व अर्थात प्रदेश नम्बर एकको धनकुटा जिल्लामा अवस्थित छ नमस्ते झरना ।

धनकुटाको साँगुरीगणी गाउँपालिकाको सिम्सुवा खोलामा रहको यस झरना पर्यटकका घुम्नै पर्ने एक गन्तव्य हो ।

करिब ८० मिटर माथिबाट झरेको पानीको फोहराले यस ठाउँमा पुग्ने जो कोहिको मनै लोभ्याउने गर्दछ । यो ठाउँ भेडेटार देखि नजिकैको दुरीमा रहेको छ ।

यस ठाउँको विशेषता भनेकै झरनाको पानिमा भिज्न तथा प्रेम मिलनको लागि उपयुक्त रहेको छ । यस ठाउँमा पुग्न सहजै गाडि पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर