२०७८ श्रावण १४, बिहीबार | २०७८ मंसिर २० | ourtourismnews@gmail.com

तारे होटल देखि लक्जरी रिसोर्टसम्मले अनिवार्य संकेत चिन्ह राख्नुपर्ने, कुन होटलको कुन तारा ?

२०७८ श्रावण १४, बिहीबार

सरकारले दर्ता भएको स्तरवर्गीकरण प्रमाणपत्र प्राप्त गरेका तारे स्तरका होटल देखि लक्जरी रिसोर्टसम्मले अनिवार्य रूपमा पर्यटकीय सेवाका लागि संकेत चिन्ह राख्नुपर्ने व्यवस्था गरेको छ ।

मंगलबार पर्यटन विभागले एक सूचना जारी गर्दै सम्बन्धित निकायमा दर्ता भएको स्तरवर्गीकरण प्रमाणपत्र प्राप्त गरेका रिसोर्ट, तारे स्तरका होटल, पर्यटकीय स्तरका होटल, र सबै प्रकारका बुटिक होटलले अनिवार्य रूपमा होटलको स्तरीकरण बुझाउने संकत चिन्ह राख्नुपर्ने जनाएको हो ।

यस्तो छ कुन होटलले कुन संकेत चिन्ह राख्ने ?

प्रतिक्रिया

सम्बन्धित खवर