२०७९ माघ ३, मंगलवार | २०७९ माघ २३ | ourtourismnews@gmail.com

मन्त्रिपरिषद विस्तार, पर्यटन मन्त्रीमा माओवादी केन्द्रका सुदन किराती

२०७९ माघ ३, मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई शपथ गराउनुभएको हो ।

विस्तारित मन्त्रिमण्डलमा माओवादी केन्द्रका सुदन किरातीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीको रुपमा शपथ लिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख