२०७९ पुष २६, मंगलवार | २०७९ माघ २२ | ourtourismnews@gmail.com

ठमेलबाट क्यानेडियन नागरिक पक्राउ

२०७९ पुष २६, मंगलवार

ठमेलभित्र अनैतिक क्रियाकलाप गरी घरधनी तथा व्यवसायीलाई दुःख दिने क्यानेडियन नागरिक पक्राउ परेका छन् ।

विगत ६ महिनादेखि बिना भिसा ठमेल क्षेत्रमा बसेर ठमेलका घरधनी तथा व्यवसायीलाई अनावश्यक दुःख दिने क्यानेडियन नागरिक टारास टान्सोभलाई ठमेल पर्यटन विकास परिषद्ले पर्यटक प्रहरीसँगको सहकार्यमा पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख