२०७९ पुष २०, बुधबार | २०७९ माघ २२ | ourtourismnews@gmail.com

होटल व्यवसायी महासंघको कोषाध्यक्षमा काभ्रेका कृष्ण कुमार श्रेष्ठ निर्वाचित

२०७९ पुष २०, बुधबार

होटल व्यवसायी महासंघ नेपालको चौथो महाधिवेशनवाट काभ्रेका कृष्ण कुमार श्रेष्ठ कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

चितवनको भरतपुरमा सम्पन्न होटल व्यवसायी महासंघको १० औँ साधारण सभा तथा चौथो महाधिवेशनबाट कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

होटल तथा पर्यटन क्षेत्रमा सक्रिय हुदै आउनुभएका श्रेष्ठ यस अघि पनि महासंघको केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित ख