२०७९ पुष १०, आईतवार | २०७९ माघ २३ | ourtourismnews@gmail.com

तुलसीपुरको जीपलाइन ३ महिनाभित्र सञ्चालनमा

२०७९ पुष १०, आईतवार

तुलसीपुर उपमहानगरपालिका –१९ छिल्लीकोटमा तीन महिनाभित्र सञ्चालनमा ल्याइनेगरी जीपलाइनकाम भईरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले दुई करोड दश लाखको लागतमा १२ सय मिटर दूरीमा रहने जीपलाइन ञ्चालनमा ल्याउन लागेको हो । उक्त जीपलाइन नेपालकै सबैभन्दा लामो दूरीको हुने दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख