२०७९ पुष ९, शनिबार | २०७९ माघ २२ | ourtourismnews@gmail.com

संसारलाई लोभ्याउने हिमाल पारीको जिल्ला मनाङ (भिडियोमा हेर्नुहोस्)

२०७९ पुष ९, शनिबार

हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङ जिल्ला गण्डकी प्रदेशमा अवस्थित छ । भौगोलिक विकटताको साथसाथै अत्यन्तै मनमोहक भौतिक एवं सांस्कृतिक विशेषताहरुले यो जिल्ला भरिपुर्ण छ ।

प्राकृतिक छटाले भरिपुर्ण हिमालको काखामा अवस्थित यस जिल्लामा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाहरुले लाखौ स्वदेशी तथा बिदेशी पर्यटकहरुको गन्तब्य मार्ग, बहुमुल्य जडिबुटि र वनसम्पदा, अपार जलश्रोत र ,जौविक विविधताले भरिपुर्ण छ ।

विश्वको र्सवाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल तथा अन्य असंख्य कुण्ड एवं स-साना तालहरु यस जिल्लामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख