२०७९ मंसिर ८, बिहीबार | २०७९ मंसिर १९ | ourtourismnews@gmail.com

पर्यटन व्यवसायबाट सबैभन्दा बढी कर तिर्ने मनकामना केबलकार

२०७९ मंसिर ८, बिहीबार

आन्तरिक राजस्व विभागले पर्यटन व्यवसायबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा मनकामना दर्शन प्रालिलाई सम्मान गरेको छ ।

विभागले बुधबार राष्ट्रिय कर दिवस, २०७९ को अवसरमा कम्पनीलाई आर्थिक वर्ष २०७७/७८ पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी आयाकर दाखिल गरेकोमा सम्मान गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई विभिन्न १५ वटा विधामा विभागले सम्मान गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर