२०७९ मंसिर १, बिहीबार | २०८० चैत्र ६ | ourtourismnews@gmail.com

पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध

२०७९ मंसिर १, बिहीबार

मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध छ।

महाशाखाले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख