२०७९ आश्विन ६, बिहीबार | २०७९ मंसिर २० | ourtourismnews@gmail.com

पर्यटन क्षेत्रका भ्रष्टाचारका उजुरी बढे

२०७९ आश्विन ६, बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा १६ हजारभन्दा बढी उजुरी दर्ता भएको छ ।

बुधबार प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विस्तृत विवरण समेटिएको आयोगको ३२औं प्रतिवेदन प्रस्तुत गरेका छन् ।

आयोगको प्रतिवेदनमा सबैभन्दा बढी संघीय मामिला अन्तर्गत स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै रहेका छन् ।

यस्तै एक वर्षको अवधिमा पर्यटन तथा वाणिज्य क्षेत्रमा भएको भ्रष्टाचारको उजुरी ३.२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर