२०७९ भाद्र १४, मंगलवार | २०७९ माघ १४ | ourtourismnews@gmail.com

उडिरहेको विमानको ककपिटमा कुटाकुट दुई पाइलट निलम्बित

२०७९ भाद्र १४, मंगलवार

उडिरहेको विमानको ककपिटमा कुटाकुट दुई पाइलट निलम्बित भएका छन् ।

गत जुनमा स्विजरल्यान्डको जेनेभाबाट फ्रान्सको राजधानी पेरिसतर्फ उडिरहेको एयरबस ए ३२० का पाइलट र को-पाइलटबीच कुटाकुट भएकाे थियाे।

स्विस न्युज आउटलेट ला ट्रिब्युनकाअनुसार फ्रान्सेज एयरको अनुसन्धान निकायले मंगलबार एउटा प्रतिवेदन सार्वजनिक गरेपछि बल्ल यो घटना बाहिर आएको हो ।

झगडा भएको आवाज सुनेपछि क्याविन क्रुले हस्तक्षेप गरी उनीहरूलाई छुट्याएका थिए । त्यसपछि सो विमान सुरक्षित ढङ्गले अवतरण नहुने बेलासम्म चालक दलका एक जना सदस्य ककपिटमै बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख