२०७९ श्रावण १५, आईतवार | २०७९ मंसिर ९ | ourtourismnews@gmail.com

खुम्बु क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढे

२०७९ श्रावण १५, आईतवार

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको खुम्बु भ्रमण गर्ने विदेशी पर्यटकको संख्याकम वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८\०७९ मा २६ हजार ४ सय ७४ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

आर्थिक वर्ष २०७७\०७८ मा ४ हजार ३ सय ३५ जना पर्यटकले भ्रमण गरेको सगरमाथा क्षेत्रमा ०७८\०७९ मा २१ हजार १ सय ९८ जना विदेशी र ५ हजार २ सय ७६ जना नेपाली पर्यटकले भ्रमण गरेको निकुञ्ज कार्यालयका सुचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर