२०७९ श्रावण ३, मंगलवार | २०७९ चैत्र ८ | ourtourismnews@gmail.com

आकाशमै ठोक्किए दुई जहाज

२०७९ श्रावण ३, मंगलवार

अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा अवतरणको तयारी गरिरहेको अवस्थामा दुई जहाज एक आपसमा ठोक्किएका छन् ।

भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू एक आपसमा आकाशमा ठोक्किँदा चार जनाको मृत्यु भएको बताइएको छ ।

दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ । पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेका जनाइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित ख