२०७९ असार १९, आईतवार | २०७९ मंसिर २० | ourtourismnews@gmail.com

यस वर्षको सस्टेनेबिलिटी अवार्ड टर्किश एयरलाइन्सलाई

२०७९ असार १९, आईतवार

यस वर्षको ‘सस्टेनेबिलिटी अवार्ड २०२२’ टर्कीयको राष्ट्रिय ध्वजावाहक विमान सेवा प्रदायक कम्पनी टर्किश एयरलाइन्सले पाएको छ ।

वर्ल्ड फाइनान्सले सर्वाधिक सस्टेनेबल ध्वजावाहक विमान सेवा कम्पनीको रूपमा कम्पनीलाई सो अवार्ड दिएको हो ।

वर्ल्ड फाइनान्सले वातावरणीय, वित्तीय र सामाजिक क्षेत्रमा दिगोपना अपनाउने संघसंस्थाहरूलाई हरेक वर्ष अवार्डबाट सम्मानित गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर