२०७९ जेष्ठ ३१, मंगलवार | २०७९ मंसिर १० | ourtourismnews@gmail.com

गाइड विना खुम्बु घुम्न गएका दुई विदेशी नागरिक बेपत्ता

२०७९ जेष्ठ ३१, मंगलवार

विना गाइड सोलुखुम्बुको सगरमाथा क्षेत्रकाे भ्रमणमा गएका दुई जना विदेशी पर्यटक वेपत्ता भएका छन् ।

जेठ ५ गते विना गाइड मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ गएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्रमोहोन र कोरियाली नागरिक ५० वर्षीया महिला योहन २४ दिनदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीका लागि सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएकोले उनीहरुको खोजी भइरहेकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर