२०७९ बैशाख ४, आईतवार | २०७९ श्रावण १९ | ourtourismnews@gmail.com

नेपाल एयरलाइन्सले वैशाख ९ देखि साउदीकाे रियादमा सीधा उडान गर्ने

२०७९ बैशाख ४, आईतवार

सातामा दुई उडान गर्ने गरि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही वैशाख ९ गते (२२ अप्रिल २०२२)देखि साउदी अरेबियाको रियादमा सीधा उडान गर्ने भएकाे छ ।

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाए पछि वाइड बडी ए ३३० जहाज मार्फ वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्न लागेकाे    हाे ।

यस गन्तव्यका लागि निगमले काठमाडौं–रियाद लागि एकतर्फी भाडादर ३७ हजार रुपैयाँ कायम गरिएको जनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर