२०७८ चैत्र १९, शनिबार | २०७९ मंसिर १० | ourtourismnews@gmail.com

नाट्टा बाँके च्याप्टरकाे अधिवेशन आज, कस्तो आउँला नेतृत्व ?

२०७८ चैत्र १९, शनिबार

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्यापेरकाे दाेस्राे साधारणसभा तथा अधिबेशन आज हुदैछ ।

पछिल्लाे समय पश्चिम क्षेत्रकाे पर्यटन प्रर्वद्धमा उल्लेखनीय भूमिका खेलेकाे नाट्टा बाँके च्याप्टरकाे अधिवेशनबाट कस्ताे नेतृत्व आउँला भनि यतिबेला चर्चा सुरू भएकाे छ ।

नेतृत्वको लागि वर्तमान अध्यक्ष श्रीराम सिग्देल र उपाध्यक्ष डिल्लीराज रेग्मीकाे चर्चा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर